नेपाल पत्रकार महासंघ – Nepal Press
नेपाल पत्रकार महासंघ

प्रदेशसभामा पेश भएको मिडिया विधेयकमाथि पत्रकार महासंघको आपत्ति

रुपन्देही । लुम्बिनी प्रदेशसभामा पेश भएको सञ्चार विधेयकमाथि पत्रकारहरुले आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन् । प्रदेश सरकारले अगाडि बढाएको यो विधेयकमा गठन गर्न लागिएको मिडिया काउन्सिलको अध्यक्षमा मन्त्री रहने व्यवस्था गरिएपछि उनीहरुले असन्तुष्ट बनेका उनीहरुले सच्याउन माग गरेका हुन् । पत्रकार महासंघ लुम्बिनी प्रदेशले शनिबार आयोजना गरेको...