केपी ओली – Nepal Press
केपी ओली

सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः ओली (भिडिओ)

एमालेको देशव्यापी पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेकपा एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमालेविरुद्धका गतिविधि गर्नका लागि सजिलो बनाइदिने ? व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न सकेन । निस्प्रभावी भयो र पक्षपातपूर्ण भयो । त्यसको नेतृत्व नै ठीक भएन ।’

1 2 3 4