केन्द्रीय कमिटी बैठक – Nepal Press
केन्द्रीय कमिटी बैठक

तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

एमाले एकताका लागि गठित कार्यदलको १० बुँदे सहमतिअनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी १०औं केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन ।