तस्बिरमा हेर्नुहोस् नेकपा एसको केन्द्रीय कमिटी बैठक – Nepal Press

तस्बिरमा हेर्नुहोस् नेकपा एसको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एसको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा सुरु भएको बैठक आज र भोलि चल्नेछ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको थियो ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्यबारे बैठकलाई जानकारी गराउने छ ।

हेर्नुहोस्, बैठकका केही तस्बिर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर