आत्महत्या – Nepal Press
आत्महत्या

जनशक्ति अभावले कर्णालीमा पुगेनन् ‘एक पालिका, एक डाक्टर’

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले कर्णालीका ७९ वटै पालिकामा एमबीबीएस गरेका डाक्टरहरू पठाउन नसकेको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवस कार्यक्रममा पत्रकारले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बुढाले सरकारले चाहेर पनि सबै स्थानमा डाक्टर पठाउन नसकेको बताए गरे । ‘हामीले भनेजस्तो डाक्टर पाउन सकिरहेका...