राप्रपा – Page 15 – Nepal Press
राप्रपा

ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किदैन: महामन्त्री बर्तौला

हेटौंडा । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्र कै भुमिकाको कारण अब नेपालमा राजा नफर्किने बताएका छन् । शुक्रबार राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्न पर्ने राजा एउटा दल भित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछि उनको सकृय राजा बन्ने सपना अब सदाको लागि...