राजनीति – Page 996 – Nepal Press
राजनीति

कास्कीमा माधव पक्षीय एमालेको सपथग्रहण, को-को छन् कमिटीमा (सूचीसहित)

पोखरा । नेकपा एमालेको माधव नेपाल पक्षले कास्कीमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा जारी माधव नेपाल पक्षको कार्यक्रममा नवगठित कमिटीका सदस्यहरुलाई सपथग्रहण गराइएकाे माधव पक्षीय अनेरास्ववियुका जिल्ला सचिव तथा समानान्तर जिल्ला कमिटीका सदस्य राजन शर्मा पराजुलीले नेपाल प्रेसलाई जानकारी दिए । माधव नेपाल र सुरेन्द्र पाण्डेको...