राजनीति – Page 995 – Nepal Press
राजनीति

पार्टी एकताको पक्षमा ओलीको अपिल- कसैलाई पनि काखा पाखा गर्दिन (पूर्णपाठ)

प्रधानमन्त्री ओलीले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार,असन्तुष्टि र ईर्श्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।