स्वास्थ्य-जीवनशैली – Page 9 – Nepal Press
स्वास्थ्य-जीवनशैली

भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धाको हीप जोर्नी प्रत्यारोपण

चितवन । भरतपुर अस्पतालमा १०५ वर्षकी महिलाको हिप जोर्नी प्रत्यारोपण सफल भएको छ । गोरखाको गोरखा नगरपालिका- १३ की १०५ वर्षीया गंगामाया गुरुङको हिप जोर्नी प्रत्यारोपण सफल भएको हो । अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर मनोज कँडेलको नेतृत्वको टीमले गुरुङको हिप जोर्नी प्रत्यारोपण गरेको हो । चार दिनअघि लडेर...

1 7 8 9 10 11 85