कोरोनाभाइरस नेपाल : बुधबार ८,१७३ संक्रमित थपिए, २४६ जनाको मृत्यु – Nepal Press

कोरोनाभाइरस नेपाल : बुधबार ८,१७३ संक्रमित थपिए, २४६ जनाको मृत्यु

७,९८९ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ८,१७३ जना संक्रमित थपिएका छन् ।

बुधबार थप २४६ जनाको मृत्यु पुष्टि भएको छ ।

सोही अवधीमा ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा मात्र २,४८६ जना संक्रमित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर