म्यानमार हिंसाविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

म्यानमार हिंसाविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । म्यानमारमा भएको हिंसा तथा दमनविरुद्ध आज पनि प्रदर्शन गरिएको छ ।

माओवादी केन्द्रनिकटको अखिल क्रान्तिकारीले काठमाडौंस्थित म्यानमार दूतावासअघि प्रदर्शन गरेको हो । प्रदर्शनमा अध्यक्ष रन्जित तामाङलगायतका विद्यार्थी नेताहरू सहभागी थिए ।

म्यानमारका राजनीतिक बन्दीको बिनाशर्त रिहाइका लागि विश्व एक हुनुपर्ने र मानवताविरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक मदम चाल्नुपर्ने आवाज उठाउँदै नागरिक समाज, विभिन्न संघसंगठनबाट निरन्तर प्रदर्शन भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *