एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू) – Nepal Press
एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)
सरोज बैजु २०७८ साउन १७ गते १५:३८
२०७८ साउन १७ गते १५:३८

ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू हुँदैछ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको छ ।

बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । अध्यक्ष केपी शर्मा अ‍ोली पुगेपछि बैठक शुरू हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।