फोटो फिचर – Nepal Press
फोटो फिचर

ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

काठमाडौं । गोदावरीमा जम्मा भएका एमाले प्रतिनिधिमध्ये प्राय:को अध्यक्ष केपी शर्मा ओलीसँग तस्बिर खिचाउने चाहना थियो । एमालेको प्रथम विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी थिए । ती सबैले ओलीसँग तस्बिर खिचाउन व्यवहारिक कारणले पनि सम्भव थिएन । त्यसमाथि स्वास्थ्यमा केही असहजका कारण ओलीले आराम गर्नुपरेपछि त्यो झनै...