नेकपा एमाले स्थायी कमिटी बैठक – Nepal Press
नेकपा एमाले स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू हुँदैछ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको छ ।