भुसालले पारे आफ्नो उम्मेदवारी निष्क्रिय
नेपाल प्रेस
२०७९ असोज ३१ गते १९:४८
काठमाडौं । सत्तारुढ गठबन्धनका बागी उम्मेदवार बनेका डा. दामोदार भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
उनले गुल्मी क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि नेकपा एसकी रामकुमारी झाँक्रीलाई समर्थन गर्दै पत्रकारका बीच उम्मेदवारी निष्क्रिया पारेको घोषणा गरेका हुन् ।
प्रतिक्रिया
One thought on “भुसालले पारे आफ्नो उम्मेदवारी निष्क्रिय”
Leave a Reply
सम्बन्धित खवर
देश विनास गर्ने, मन्त्री खान पार्टी फुटाउने अराजकलाई भोट नदिओैं ।