भुसालले पारे आफ्नो उम्मेदवारी निष्क्रिय – Nepal Press

भुसालले पारे आफ्नो उम्मेदवारी निष्क्रिय

काठमाडौं । सत्तारुढ गठबन्धनका बागी उम्मेदवार बनेका डा. दामोदार भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले गुल्मी क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि नेकपा एसकी रामकुमारी झाँक्रीलाई समर्थन गर्दै पत्रकारका बीच उम्मेदवारी निष्क्रिया पारेको घोषणा गरेका हुन् ।


प्रतिक्रिया

One thought on “भुसालले पारे आफ्नो उम्मेदवारी निष्क्रिय

  1. देश विनास गर्ने, मन्त्री खान पार्टी फुटाउने अराजकलाई भोट नदिओैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर