उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोकिने – Nepal Press

उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोकिने

काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचनको मिति तोकिने भएको छ ।

आज बस्ने संसद बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामापछि प्रतिनिधिसभामा उपसभामुख पद खाली छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर