गठबन्धनलाई पराजित गर्दै सुर्खेत भेरिगंगामा एमालेका ढकाल विजयी – Nepal Press

गठबन्धनलाई पराजित गर्दै सुर्खेत भेरिगंगामा एमालेका ढकाल विजयी

सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिकामा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । गठबन्धनलाई एमालेका यज्ञप्रसाद ढकालले २२५ मतले नेपाली काँग्रेसका रामबहादुर सिंहलाई पराजित गरेका हुन् ।

उपप्रमुखमा पनि एमालेका धनसरा बोहरा विजयी भएकी छिन् भने नेकपा माओवादीका नन्दबहादुर कार्की पराजित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर