एसीसी महिला प्रिमियर लिग : नेपाल र मालदिभ्स भिड्दै – Nepal Press

एसीसी महिला प्रिमियर लिग : नेपाल र मालदिभ्स भिड्दै

काठमाडौं । एसीसी महिला प्रिमियर लिगको आफ्नो तेस्रो खेलमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको क्वालालाम्पुरमा हुने खेल बिहान सवा ११ बजे शुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

पहिला खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *