सञ्चारमन्त्री शर्माको सम्पत्ति : ६५ लाख ऋण, बैंकमा २२ लाख र ६ तोला सुन – Nepal Press

सञ्चारमन्त्री शर्माको सम्पत्ति : ६५ लाख ऋण, बैंकमा २२ लाख र ६ तोला सुन

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ६५ लाख ऋण लिएको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्री शर्माले पेश गरेको विरणमा शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ ।

त्यस्तै, मन्त्री सर्माको नाममा ३६ लाख रुपैयाँको गाडी रहेको विवरणमा भनिएको छ । त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा २१ लाख ७८ हजार रुपैयाँ मौज्दात रहेको देखिएको छ । त्यस्तै, ६ तोला सुन र २ तोला चाँदि देखिएको छ ।


प्रतिक्रिया

One thought on “सञ्चारमन्त्री शर्माको सम्पत्ति : ६५ लाख ऋण, बैंकमा २२ लाख र ६ तोला सुन

  1. ६५ लाख ऋण, बैंकमा २२ लाख र ६ तोला सुन

    अनी त्यो सेभिङ ले लोन तिर्दा हुन्न ? कि सरकारी bank ko loan छुट हुन्छ माओवादीलाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर