पक्राउ पुर्जी खारेजको माग गर्दै सिरोहियाले गुहारे सर्वोच्च अदालत – Nepal Press

पक्राउ पुर्जी खारेजको माग गर्दै सिरोहियाले गुहारे सर्वोच्च अदालत

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । रिट दर्ताका लागि आएपनि अध्ययनकै क्रममा रहेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले भने ।

आफूले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला पक्राउ पुर्जी जारी भएको भन्दै त्यसलाई रोक्न उनले माग गरेको घिमिरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर