सिरोहियालाई नियन्त्रणमा लिन पुग्याे एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली – Nepal Press

सिरोहियालाई नियन्त्रणमा लिन पुग्याे एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर