एनसेलको शेयर खरिदबिक्रीमा अदालतको रोक, तत्काल दर्ता किताबमा दर्ता नगर्न अन्तरिम आदेश – Nepal Press

एनसेलको शेयर खरिदबिक्रीमा अदालतको रोक, तत्काल दर्ता किताबमा दर्ता नगर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद विक्री सम्बन्धी काम विद्यमान कानून बमोजिम भए नभएको निर्क्यौल गर्नु पर्ने भन्दै तत्काल सो कारोबार रोक्न र खरिदबिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा बिहीबारको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले साउन २५ गते विपक्षीलाई समेत उपस्थित गराउन र यस सम्बन्धी दायर अन्य रिटलाई पनि लगाउमा राख्न आदेश दिएको छ ।

यस्ताे छ आदेश:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर