दुर्गा प्रसाईंको कार्यक्रममा उपत्यकाका यी रुटबाट बल्खु जानेछन् सहभागीहरु – Nepal Press

दुर्गा प्रसाईंको कार्यक्रममा उपत्यकाका यी रुटबाट बल्खु जानेछन् सहभागीहरु

काठमाडौं । गणतन्त्रको विरोधी अभियन्ता दुर्गा प्रसाईंको बिहीबार हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ ।

जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी काटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ ।

यस्ता छन् अन्य रुटहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर