पछि पर्‍यो नेपाल, १० औँ मिनेटमा यूएईको अग्रता – Nepal Press

पछि पर्‍यो नेपाल, १० औँ मिनेटमा यूएईको अग्रता

काठमाडौं । विश्वकप फुटबल छनोटमा अहिले यूएईसँग भिडिरहेको नेपाल पछाडि परेको छ ।

यूएईले १० औँ मिनेटमा गोल गरेको हो । खालीफा मुबारक अल्हमादीले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर