टी-२० क्रिकेट शृङ्खला : नेपालको खराब सुरुवात, १४ रनमै ४ विकेट गुम्यो – Nepal Press

टी-२० क्रिकेट शृङ्खला : नेपालको खराब सुरुवात, १४ रनमै ४ विकेट गुम्यो

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृङ्खलामा तान्जनियासँग खेली रहेको नेपालले खराब सुरुवात गरेको छ ।

एक सय १६ रनको लक्ष्य पछ्याउँदै गरेको नेपालले १४ रनमै ४ विकेट गुमाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर