खर्चिलो ओभरमा कप्तान रोहितले लिए विकेट, मलेसिया बलियो योगफलतर्फ – Nepal Press

खर्चिलो ओभरमा कप्तान रोहितले लिए विकेट, मलेसिया बलियो योगफलतर्फ

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसिया बलियो स्थितिमा देखिएको छ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले १४ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको छ।

कप्तान रोहित पौडेलले १४ औँ ओभरमा १५ रन खर्चिएपछि सार्भिन मुनाइन्दीलाई आउट गरे। सेयद अजिज ६२ रनमा खेल्दैछन्।

नेपालका सन्दीप लामिछाने र अविनाश बोहराले पनि एक एक विकेट लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर