यी हुन् एमाले बागमती प्रदेश कमिटीमा १३ जिल्लाबाट निर्विरोध १६२ सदस्य (सूचीसहित) – Nepal Press

यी हुन् एमाले बागमती प्रदेश कमिटीमा १३ जिल्लाबाट निर्विरोध १६२ सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।

अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा छन् । दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् । ढुंगेल पक्षबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा र सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित उम्मेदवार छन् ।

दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् । त्यस्तै, ढुंगेल पक्षबाट उपसचिवमा ललितपुरका प्रेम महर्जन र काभ्रेकी रिता गौतम ढकालको उम्मेदवार छन् ।

हेर्नुस् निर्विरोध निर्वाचित सदस्यहरुको जिल्लागत सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर