जसपाको कोशी प्रदेश समिति पुनर्गठन – Nepal Press

जसपाको कोशी प्रदेश समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को कोzL प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार इटहरिस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

बैठकले निर्वाचन आयोगको प्रमुखमा विनोद नेम्बाङ, लेखा परिक्षण आयोगको प्रमुखमा केबलराम राई, अनुशासन आयोगको प्रमुखमा नबीन राई र सचिवमा दिर्घमान तामाङलाई चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर