राजीनामा माग्दै तरुण दलका कार्यकर्ताले जलाए गृहमन्त्रीको पुत्ला – Nepal Press

राजीनामा माग्दै तरुण दलका कार्यकर्ताले जलाए गृहमन्त्रीको पुत्ला

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग्दै पुत्ला जलाएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि–चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् । मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर