७ तस्बिरमा हेर्नुस् बीपी साहित्य महोत्सव – Nepal Press

७ तस्बिरमा हेर्नुस् बीपी साहित्य महोत्सव

काठमाडौं । बीपी साहित्य महोत्सव सुरू भएको छ ।

ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आइतबारबाट बीपी साहित्य महोत्सव सुरू भएको हो ।

महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहित्यिक विषयमा चर्चा र छलफल हुनेछ । बीपीका योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रममा जानकारी दिइयो ।

महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, कांग्रेस नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर