उजुरी आएपछि ट्वीटर मुख्यालयको एक्स चिन्ह हटाइयो – Nepal Press

उजुरी आएपछि ट्वीटर मुख्यालयको एक्स चिन्ह हटाइयो

काठमाडौं । अमेरीकाको सनफ्रन्सिस्कोको ट्वीटर मुख्यालयमा राखिएको एक्स चिन्ह स्थानीय अधिकारीहरुले हटाएका छन् ।

ट्वीटरले नाम फेरेर एक्स बनाएपछि जडान गरिएको एक्सलाई २४ उजुरी आएपछि हटाइएको जर्मन विश्व च्यानल डिडब्लुले उल्लेख गरेको छ ।

एक्स चिन्ह सोमबार हटाइएको हो सनफ्रान्सिस्कोको स्थानीय सरकारले एक्स बारेमा छनबिन हुने बताएको छ भने भवन विभागले एक्स चिन्ह हटाएको । एक्सले भने चिन्ह जबरजस्त नभएर स्वयमसेवी रुपमा हटाएको उल्लेख गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर