१६ हजार अमेरिकी डलर खर्चेर कुकुर बने जापानी युवा (भिडिओ) – Nepal Press

१६ हजार अमेरिकी डलर खर्चेर कुकुर बने जापानी युवा (भिडिओ)

काठमाडौं । जापानका एक युवाले कुकुर बन्न १६ हजार हाराहारी अमेरिकि डलर खर्च गरेका छन् ।

टोको नाम भएका ती युवाले बाल्यावस्था बाटै कुकुर हुन चाहेको सपना पुरा गरेको बताएका छन्।

कुकुरको पोसाक किन्न उनले १६ हजार डलर खर्च गरेर उनी कुकुर बनेर पार्कमा पनि पुगेका थिए ।

पार्कमा उनलाई देखेर अरू कुकुरहरू आत्तिएका र अचम्मित भएका थिए। ती जापानी युवाको समाचार अहिले विश्व भरि फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर