के छ राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा ? (पूर्णपाठ) – Nepal Press

के छ राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा ? (पूर्णपाठ)

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति घर र शेयरमा जाने कर्जामा लचक देखिएको छ । आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याइएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । तर, सीमा खुलाइएको छ ।

हेर्नुस् गभर्नर महाप्रसाद अधिकारीद्वारा सार्वजनिक मौद्रिक नीतिको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर