तस्बिरमा हेर्नुहोस् समाजवादी मोर्चाको पहिलो बैठक – Nepal Press

तस्बिरमा हेर्नुहोस् समाजवादी मोर्चाको पहिलो बैठक

काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सुरु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा बैठक सुरु भएको हो ।

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्य योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

बैठकमा सहभागी हुन मोर्चामा आबद्ध दलका नेताहरू आलोकनगर पुगिसकेका छन् ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।


प्रतिक्रिया

One thought on “तस्बिरमा हेर्नुहोस् समाजवादी मोर्चाको पहिलो बैठक

  1. देश लुटन बनेका यस्ता मोर्चाको समाचार नै बन्द गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर