‘लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आयो’ – Nepal Press

‘लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आयो’

काठमाडौं । घरजग्गा व्यवसायका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले सरकारले लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आएको बताएका छन् ।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा संयुक्त रूपमा आयोजि एकदिवसीय कार्यशाला गोष्ठीमा घरजग्गा व्यवसायका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले सरकारले लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आएको बताएका हुन् ।

श्रेष्ठले १ करोड मुल्यांकन भएको जग्गालाई सरकारले १० लाख रुपैयाँमा मूल्यांकन गर्छ । त्यस्तै, राजस्वलाई ५ प्रतिशतबाट २ मा झार्ने र जग्गाको मूल्यांकन बढाउँदा सरकारलाई फाइदा हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live