हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ) – Nepal Press

हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हिन्दू राष्ट्र माग्दै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

उनले देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस् भ्रष्टाचार कम होस् भनेर भन्न पाइने बताइन् ।

उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’


प्रतिक्रिया

One thought on “हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ)

  1. यो गुप्ता जयसवाल बनियां आफनो ब्यपार बाट जनता लाई लूटदै छन अनि अब देश लाई लूटन को लागी भारतिय आर एस एस का नारा लगाई रहेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर