महोत्तरी-४ बाट कांग्रेसका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित

२०७९ मंसिर १० गते १८:२९

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेन्द्र राय यादव विजयी भएका छन् ।
उनले २५ हजार ४२० मत पाए । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादव २१ हजार २९६ मत पाए ।
यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत पाए ।
प्रतिक्रिया
सम्बन्धित खवर