प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध – Nepal Press

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर