रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित – Nepal Press

रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।


प्रतिक्रिया

2 thoughts on “रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

  1. सहकारी ठगी प्रकरणमा न सत्ता पक्षले रवी लामिछानेलाई जोगाउन खोजेको छ न त विपक्षले कारवाही नै। तैपनि सत्ता पक्ष जोगाउन खोजेको जस्तो गरिरहेको छ र विपक्ष कारवाही गर भन्दै रोष्टम घेरिरहेको छ। फेरि रवी आफै न चोखिने आधार दिन सक्छन् न त छानबिनका तयार हुन्छन्। यसले अन्ततः सकिने रास्वपा हो। खै कुरा बुझेको? वैश्वीक उत्तर रवीलाई आए आँप गए झटारो रणनीतिअन्तर्गत प्रयोग गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर