पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार – Nepal Press

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्‍यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

गोली लागेर घाइते भएका खानको अवस्थाबारे थप बताइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर