प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १९ जिल्लाका २८ निर्वाचन क्षेत्रको मतपत्र सार्वजनिक (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १९ जिल्लाका २८ निर्वाचन क्षेत्रको मतपत्र सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये २८ वटा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ । आयोगले विभिन्न १९ जिल्लाका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको हो ।

जसमा कैलालीका ५ वटा निर्वाचन क्षेत्र, कञ्चनपुरका ३ वटा निर्वाचन क्षेत्र, अछाम, सुर्खेत र दैलेखका दुइ/दुइ वटा निर्वाचन क्षेत्र तथा बाँकी प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र मात्रै रहेका जिल्लाको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक भएको हो । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र मात्रै रहेका र मतपत्र सार्वजनिक भएका जिल्लामा बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला, डोल्पा, डोटी, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, रुकुम पश्चिम र सल्यान रहेका छन् ।

यस्तो छ १९ जिल्लाका २८ वटा प्रतिनिधिसभासभाका निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फका मतपत्र:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर