गोपालमानको संयोजकत्वमा कांग्रेसको केन्द्रीय चुनावी कमाण्ड, टिकट नपाउने सबै नेता सदस्य (सूचीसहित) – Nepal Press

गोपालमानको संयोजकत्वमा कांग्रेसको केन्द्रीय चुनावी कमाण्ड, टिकट नपाउने सबै नेता सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रबाट ११० सस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । सभापति शेरवहादुर देउवाले आइतवार गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।

श्रेष्ठ समानुपातिक सूचीमा आदिवासी जनजाजति क्लस्टरको पहिलो नम्बरमा छन् भने खसआर्यको पहिलो नम्बरमा रहेका डा.प्रकाशशरण महत समितिको समितिमा राखिएका छन् । समितिमा टिकट नपाएका केन्द्रीय नेताहरुलाई राखिएको छ ।

डा.रामशरण महत, गोविन्द पोखरेल, जिपछिरिङ लामा,अजयबाबु शिवाकोटी लगायतका नेताहरु सदस्यमा छन् ।

सूची:


प्रतिक्रिया

One thought on “गोपालमानको संयोजकत्वमा कांग्रेसको केन्द्रीय चुनावी कमाण्ड, टिकट नपाउने सबै नेता सदस्य (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर