कास्की-३ मा एमालेबाट बागी बनेका बास्तोलाद्वारा उम्मेदवारी फिर्ता – Nepal Press

कास्की-३ मा एमालेबाट बागी बनेका बास्तोलाद्वारा उम्मेदवारी फिर्ता

पोखरा । कास्की-३ मा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बास्तोलाले बागी उम्मेदवारी दर्ता गरेका थिए ।

एमाले प्रदेश सचिवालय सदस्य बास्तोलाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनी अहिले बैरागीको चुनावी अभियानमा हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर