काठमाडौं १ मा रमेश खरेलको उम्मेदवारी दर्ता – Nepal Press

काठमाडौं १ मा रमेश खरेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

०७४ सालको निर्वाचनका कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । अहिले पनि नेता सिंहसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर