वसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरहरु/भिडिओ) – Nepal Press

वसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरहरु/भिडिओ)

काठमाडौं । वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । वसन्तपुरमा आज ५४ जना कुमारीको पूजा गरिएको हो । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

बुधबार विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा शनिबारदेखि नै सुरु भएको छ। पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । कुमारी पूजाको आयोजना हिन्दु राष्ट्र संघले गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर