कांग्रेस केन्द्रीय सदस्यमा देउवाले गरे १० जना मनोनीत (सूचीसहित) – Nepal Press

कांग्रेस केन्द्रीय सदस्यमा देउवाले गरे १० जना मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

मनोनीत केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ:-

(१) किरण यादव (महोत्तरी)

(२) राधा घले (काठमाडौं)

(३) धना खतिवडा (ललितपुर)

(४) उर्मिला थपलिया (धादिङ्ग)

(५) रुक्मीणी कोइराला (मोरङ्ग)

(६) कल्याणी रिजाल (काठमाडौं)

(७) गोमा भट्टराई (झापा)

(८) गंगा शाही (रुपन्देही)

(९) लक्ष्मी खतिवडा (सुनसरी)

(१०) सीता देवकोटा (नवलपुर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर