अधिकारीले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी – Nepal Press

अधिकारीले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई शुक्रबार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव कमरेड शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए ।

एमालेको हालै बसको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर