अपडेट– देउवाको अग्रता कायमै, पछ्याउँदै कोइराला – Nepal Press

अपडेट– देउवाको अग्रता कायमै, पछ्याउँदै कोइराला

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– १७०६ । शेरबहादुर देउवा– ८११, शेखर कोइराला– ६२६, प्रकाशमानसिंह १३१, विमलेन्द्र निधि– ९७, कल्याण गुरुङ– ५ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर