मतगणना – Nepal Press
मतगणना

काठमाडौं महानगरको मतगणना आजै राति शुरु हुने सम्भावना कम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट सुरु गर्ने भनिए पनि सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएको छ । मतपेटिकाहरु संकलन भइसके पनि सर्वदलीय बैठक बसेको छैन । मध्यरातसम्म सबै प्रक्रिया पूरा भए राति १-२ बजेबाट गर्ने वा भोलि विहान भएपछिमात्र गर्ने भन्ने टुंगो नलागेको निर्वाचन अधिकृतको कार्यालयले...